शम्भु थापाको राष्ट्रपतिलाई प्रश्न:जनताको प्रतिनिधिलाई सरकार बनाउन रोक्ने राष्ट्रपति को हो ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा गएको छ । बुधबार विपक्षी गठबन्धनका...
