July 3, 2026

मोरिस आईपीएल इतिहाकै सर्वाधिक महँगा खेलाडी, राजस्थान रोयल्सले किन्यो १६ करोड २५ लाखमा

0
EugKc51VEAEOg8K

एजेन्सी । दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

चेन्नईमा जारी अक्सनबाट मोरिस सर्वाधिक महँगा खेलाडी बनेका हुन् ।

मोरिसलाई अक्सनबाट राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको छ ।

जुन मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो ।

मोरिसको बेस प्राइस ७५ लाख रहेको थियो ।

यस अघि युवराज सिंह महँगा खेलाडी थिए । उनको मूल्य १६ करोड भारु थियो ।

 

 

 

 

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed